गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जित्यो

लन्डन । बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जितेको छ । आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा आयोजित प्रतियोगितामा एलजी लायनले ३-१ गोल अन्तरले प्लमस्टिड एफसीलाई पराजित गरेको हो । उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी … Continue reading गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जित्यो